कुराकानी

'काठमाडौंको हावा दैनिक ६/७ खिल्ली चुरोट खाए बराबर छ'

केही हप्तादेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा वायु प्रदूषण र तुवाँलो बढेको छ । डढेलोलगायत अन्य विविध कारणले प्रदूषण भएको विज्ञहरुले बताउँदै आएका छन् । कचौरा आकारको काठमाडौं उपत्यकाको भौगोलिक अवस्थितिका कारण यहाँ प्रदूषण उच्च भएको विज्ञहरु बताउँदै आएका छन् ।

चैत्र २४, २०७७

‘उहाँहरू आफैं क्लियर हुनुहुन्‍न, हामीलाई जबर्जस्ती तान्‍न खोज्‍नुहुन्छ’

वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन ।

चैत्र २१, २०७७

‘कोभिड–१९ को अर्को लहरबाट सुरक्षित रहन सहयोग गर्छौं’

मुलुकमा कोभिड–१९ को महामारी चलिरहेका बेला २०२० अगस्टमा पहिलो पटक नेपाललाई कोरोना भाइरसविरूद्धको खोपको आशा देखाउने मुलुक हो– रूस । त्यसबेला नेपालका लागि रूसका राजदूतले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सिंहदरबारमा भेटेर आफ्नो देशले कोभिड–१९ विरूद्धको खोप उत्पादन गरेको र नेपाललाई पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । रूसी खोप ‘स्पुतनिक–५’ नेपालमा आइसकेको भने छैन ।

चैत्र २०, २०७७

ओलीजीलाई दण्डित गर्छौं : घनश्याम भुसाल

एमालेको नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा चयन भएपछि उनको पार्टी सञ्चालन शैलीमाथि सबैभन्दा बढ्ता प्रश्न गर्ने नेता हुन्– घनश्याम भुसाल । ओली सरकारमा भुसाल १३ महिना मन्त्री बने तर मन्त्रिपरिषद् बैठकमै उनीहरुबीच केही मुद्दामा वादविवाद चल्थ्यो ।

चैत्र १८, २०७७

अवश्य साफ च्याम्पियनसिप जित्‍नेछौं : किरण चेम्जोङ

दशरथ रंगशालामा थ्री नेसन्स कप जितेको नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान हुन् किरण चेम्जोङ । दुई वर्षअघि कप्तानी गर्न थालेका उनको नेतृत्वमा यो पहिलो उपाधि हो । उनले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको पनि १३ वर्ष भयो । 

चैत्र १६, २०७७

ओलीको कदमको अन्तिमसम्म प्रतिवाद गर्छौं : भीम रावल [अन्तर्वार्ता]

चिक्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरेका छन् । लामो समय पार्टी प्रमुख रहेका नेपाललाई कारबाही गरेर अध्यक्ष ओलीले एमालेभित्रको विवादलाई नयाँ मोड र निर्णायक विन्दुमा प्रवेश गराएका छन् ।

‘अवज्ञा आन्दोलनले सैन्य सरकारलाई डिस्फङ्सनल बनाएको छ’

गैरआवासीय नेपाली संघको स्थापना तथा प्रवर्द्धनका अभियन्तामध्ये एक भीमकृष्ण उदास २०१७ जुनदेखि म्यान्मारमा नेपाली राजदूत छन् ।

चैत्र १३, २०७७

‘हाम्रा बुद्धिजीवी मझौला खालका, वाणी–विलासी नागरक हुन्’

नेपाली इतिहासका प्रामाणिक व्याख्यातामध्ये एक महेशराज पन्त (७६) को दृष्टिमा नेपाली बुद्धिजीवीहरू ‘नागरक’ हुन् । ‘नागरक’ को अर्थ हुन्छ– कुनै खतरा नमोली भलाद्मी पाराले जीवन बिताउने शिक्षित मान्छे (पन्तका अनुसार) । इतिहास, संस्कृति, भाषा, व्याकरण, साहित्यलगायत विविध क्षेत्रमा कलम चलाउँदै आएका उनी संस्कृत वाङ्मयको अध्ययन–अनुसन्धानमा गहिरो अभिरुचि राख्छन् ।

चैत्र ११, २०७७

'ओलीजस्तो अदूरदर्शी नेतासँग सती जालान् भन्‍ने भ्रममा नपरे हुन्छ' [अन्तर्वार्ता]

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कायमै रहन्छ कि ढल्छ भन्ने अन्योल थियो । तर, पुनःस्थापित प्रतिनिधिसभाको पहिलो दिनको बैठकअघि सर्वोच्च अदालतले गरेको फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि प्रधानमन्त्री ओली झन् शक्तिशाली भए । 

फाल्गुन २९, २०७७

सही समयमा फिल्मबाट ब्रेक लिएँ, कुनै पछुतो छैन : निरुता सिंह 

अभिनेत्री निरुता सिंहले नेपाली फिल्मबाट 'ब्रेक' लिएको १३ वर्ष भइसक्यो । लामो समय फिल्म क्षेत्रमा सफल रहेकी निरुता आक्कल-झुक्कल पर्दामा देखा पर्छिन् ।

एमाले फुटाउने खेल हो : भीम रावल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकबाट माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेपछि एमालेभित्र विवाद झन् चर्किएको छ । नेपाल समूहले बैठकको माग गरिरहँदा ओलीले अर्को पक्षका नेतालाई हटाउने र माओवादी केन्द्रबाट आएकालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेका हुन् ।

पद होइन, कार्यविभाजन हेरफेर : प्रदीप ज्ञवाली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकबाट माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेपछि एमालेभित्र विवाद झन् चर्किएको छ । नेपाल समूहले बैठकको माग गरिरहँदा ओलीले अर्को पक्षका नेतालाई हटाउने र माओवादी केन्द्रबाट आएकालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेका हुन् ।