२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
कला

Art

भाद्र १९, २०७५

रौनक गौराको

भदौरे झरीले भत्के/बिग्रेका बाटाघाटा बनिसके । मठमन्दिरदेखि घरआँगनसम्म चिटिक्क छन् । वारि डाँडा र पारि डाँडामा भोक्कर, नरसिंह, बिगुल, मृदंग र दमाहा गुञ्जिन थालेका छन् । यो गुञ्जन यति बेला गौरा पर्वले लिएर आएको हो ।

रौनक गौराको
भाद्र १८, २०७५
भाद्र १७, २०७५

धुलिखेलबाट जेसुम यात्रा

क्षिजितमा हल्का हुस्सु, हरिया डाँडाकाँडा अनि हुस्सुमुनि झुरुप्प बस्ती । धुलिखेलको देवीस्थान डाँडाबाट चित्रकार केशवराज खनालले ड्रइङ पेपरमा वाटर कलर पोत्दै भने, ‘हुस्सुमुनिको यी घरहरूमा अझ रंग पोत्न बाँकी छ, काठमाडौं फर्केपछि थप चम्काउँछु ।’

धुलिखेलबाट जेसुम यात्रा

सहरमा लिम्बू संस्कृति

लिम्बू समुदायको कला, संस्कृति र जनजीवन नियाल्न पूर्वी नेपाल पुगिरहनु पर्दैन । किरात याक्थुङ चुम्लुङले ललितपुर महानगरपालिका–१४ शोभाहिटीस्थित चुम्लुङ हिम (कार्यालय) मा प्रदर्शनी सुरु गरेको छ ।

सहरमा लिम्बू संस्कृति
भाद्र १६, २०७५

डिजिटल देवशमशेर

एक हप्ताअघिसम्म दिल्लीको भिजुअल आर्ट ग्यालरी, इन्डिया रिहयाबिटाट सेन्टरमा नेपालका राणा प्रधानमन्त्री देवशमशेर र उनको परिवारका ऐतिहासिक तस्बिर प्रदर्शनीमा राखिएका थिए ।

डिजिटल देवशमशेर
भाद्र १४, २०७५

उडिसामा ‘तलेजु’

भारतको उडिसामा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै अचेल नाटय समूहको ‘तलेजु’ मञ्चन हुँदै छ । अजित अर्यालको परिकल्पना, पटकथा, संवाद र निर्देशन रहेको यो नाटकले तलेजु भवानी र कुमारी राख्ने परम्पराको ऐतिहासिकतालाई समातेको छ ।

उडिसामा ‘तलेजु’