कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फोटोफिचर

गोरखा संग्रहालयमा भेटिन्छन् 'पृथ्वीनारायण', फोटो खिचेको पैसा लाग्ने

कालो दौरा-सुरुवाल, कम्मरमा खुकुरी र ढाल, टाउकोमा श्रीपेचसहित पृथ्वीनारायण शाहको पहिरनमा सजिएर गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठ अब दिनहुँ संग्रहालय परिसरमा भेटिने भएका छन् । संग्रहालय पुगेका आगन्तुकले शाहको दुरुस्त वेषमा सजिएका श्रेष्ठसँग साक्षत्कार गर्दै तस्बिर पनि लिन सक्नेछन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले श्रेष्ठलाई गोरखा संग्रहालयमा राख्ने व्यवस्थापन मिलाएको हो ।

महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधिको मस्यौदा तयार गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबार बसेको समितिको बैठकले आन्तरिक कार्यविधिको मस्यौदा तयार गरेको हो ।

काठमाडौंको फाहोर व्यवस्थापनबारे १७ वर्षमा १७४ पटक सहमति भयो, समाधान निस्किएन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौको फोहोर व्यवस्थापन गर्न स्थानीय माग पूरा गर्दै जाँदा नयाँ नयाँ मुद्दा आउने भएकाले समाधान हुन नसकेको बताएका छन् । उनले पछिल्लो १७ वर्षमा स्थानीयसँग १ सय ७४ पटक विभिन्न निकायसँग समाधानका लागि सहमति भए पनि समाधान आउन नसकेको बताए ।

जबराविरुद्धको महाभियोग

सिफारिस समितिको पहिलो बैठकमा कसले के भने ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबारदेखि बल्ल सिफारिस समितिले कारबाही प्रक्रिया सुरु गरेको छ । बुधबार प्रतिनिधिसभाको महाभियोग समितिको पहिलो बैठक बोलाइएको छ । बुधबारको बैठकमा समितिका सदस्यहरूले महाभियोग प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् ।

फोटोफिचर

८० वर्षपछि दिगुटोलबाट महाकाली नाच

मध्यपुर थिमि दिगुटोलमा ८ दशकपछि महाकाली नाच निकालिएको छ । जनैपूर्णिमाको भोलिपल्टदेखि ४ रात महाकाली नाच प्रदर्शन गर्ने चलन रहेको प्रशिक्षक कृष्ण प्रजापतिले बताए ।

लोकसेवाको परीक्षा तीन वर्षदेखि रोकिएको-रोकियै

कर्मचारी समायोजनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ सकेर गत साउन १७ गते फैसला सुनाउने सर्वोच्च अदालतले बुधबार (आज) फैसला सुनाउने भएको छ । सर्वोच्चको अन्तिम फैसला नआउँदा कर्मचारी पदपूर्ति प्रक्रिया तीन वर्षदेखि प्रभावित बनेको छ ।

हालसम्म ४२ जिल्लामा पूर्ण विद्युतीकरण, ९२.७१% जनसंख्यामा बिजुलीको पहुँच

गत असार मसान्तसम्ममा ९२.५२ प्रतिशत जनसंख्यामा बिजुली सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको विवरणअनुसार गत आर्थिक आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा प्रसारण प्रणालीबाट बिजुली सुविधा नपुगेको जनसंख्या ७.४८ प्रतिशत बराबर देखिएको हो ।

विश्वप्रकाश शर्मा भन्छन् : झापाबाटै उठ्छु, प्रेम उता घरजम यता हुने कुरै हुन्न

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाटै चुनाव लड्ने बताएका छन् । महामन्त्री शर्माले काठमाडौं-५ बाट चुनाव लड्न चाहेको भनेर आएका समाचारहरुप्रति स्पष्ट पार्दै आफू झापा-१ बाटै चुनाव लड्ने बताएका हुन् ।

गुफाभित्र फुटबल टिमको संघर्ष

सन् २०१८ को जुन २३ । चार वर्षभन्दा बढी भइसकेछ । त्यो दिन उत्तरी थाइल्यान्डको चिनाङ राई प्रान्तमा जे भयो, त्यसले सारा विश्वको ध्यान खिचेको थियो ।फुटबल अभ्यासपछि टिमका किशोर खेलाडी र तिनका सहायक प्रशिक्षकले निर्णय गरे, थाम नाङ गुफा जाने र रमाइलो गर्ने । किनकि एक सदस्यको जन्मदिन थियो, मनाउन गुफालाई गन्तव्य बनाइएको थियो । त्यसपछि के हुनेछ भनेर कसैले सोचेका पनि थिएनन् ।

कोरोनाले साउनमा ३७ को मृत्यु, ८४ प्रतिशतले खोप लगाएका थिएनन्

कोरोना संक्रमणका कारण साउनमा मृत्यु भएका ३७ मध्ये झन्डै ८४ प्रतिशतले खोप नलगाएको पाइएको छ । पछिल्लो समय कोभिड संक्रमणले मृत्यु हुनेमध्ये अधिकांश खोप नलगाएका र जटिल दीर्घरोगी छन् । तेस्रो लहरपछि झन्डै अढाई महिनासम्म (वैशाख २१ देखि असार ३२) कोभिडका कारण कसैको पनि मृत्यु भएको थिएन ।

केन्द्रीय सदस्य मनोनयनले कांग्रेसमा असन्तुष्टि, चौधरी भन्छिन् : दास भएर बस्न सकिन्नँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार १० महिलालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरे । मनोनीत हुनेमा पहिल्यै केन्द्रीय सदस्य भइसकेका नेतादेखि विद्यार्थी र महिला संघको राजनीतिबाट आएका नेताहरू छन् । तर, पहिल्यै केन्द्रीय सदस्य र सांसद भइसकेका नेताहरूले भने केन्द्रीय सदस्य मनोनयनमा असन्तुष्टि पोखेका छन् । 

बोक्रा ताछेर जबर्जस्ती सुकाइन्छन् साल

चान्देव । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने लालझाडी गाउँपालिका–६ को गाउँ । यहाँ सालका रूख मनग्य छन् । तर अचम्म, धेरैवटा सुकेका देखिन्छन् । धान लगाएका खेत वरपर सालका खडा रूख आफैं कुनै रोगले सुकेका होइनन् । स्थानीयले नै जानाजान सुकाउनले गरेका छन् । 

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

कर्णालीका तीन जिल्लामा अझै पनि विद्यालयस्तरका पाठ्यपुस्तक पुगेको छैन । कर्णालीको सुर्खेत, दैलेख र जाजरकोटका झन्डै ७५ प्रतिशत विद्यार्थीले अझै पुस्तक नपाएका नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले जनाएको छ । 

विश्वकप रंगशालामा श्रमिकको आँसु

कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् । विश्वकप फुटबल सुरु हुन तीन महिना ६ दिन मात्र बाँकी रहेका बेला श्रमिकको आधारभूत अधिकार भने अनिश्चित छ । 

प्रदेश
नियामकको निष्क्रियताले  उपभोक्तालाई आहत

नियामकको निष्क्रियताले  उपभोक्तालाई आहत

विनोद भण्डारी

प्रदेश १ का चौध जिल्लामा व्यापारिक एवं उपभोग्य वस्तुको आयात–निर्यातमा संलग्न कारोबारी फर्मको दर्ता, नवीकरण र अनुगमन पछि दर्ता खारेजी गर्ने अख्तियारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय मंगलबार प्रमुखविहीन थियो ।

दुई महिनामा डुबेर १८ बालबालिकाको मृत्यु

दुई महिनामा डुबेर १८ बालबालिकाको मृत्यु

पर्वत पोर्तेल

सोमबार, अपराह्न ४ बजे तिर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेले बाँकेटारका रेसु लिङ्देनका ७ वर्षीय छोरा विवेक स्कुलबाट घर फर्कँदै थिए । बाटो नजिकै खोल्सीको दह देखेर उनी लोभिए । कपडा खोलेर दहमा झ्वाम्मै हाम फाले । पौडी खेल्न हाम फालेका उनी दहमै डुबे । 

बिरामी जाँच्न भ्याइनभ्याई

बिरामी जाँच्न भ्याइनभ्याई

आनन्द गौतम

फुङलिङ नगरपालिका–९ हाङदेवाकी ज्येष्ठ नागरिक रत्नमाया लिम्बू लडेर अनुहारमा चोट लागेपछि सोमबार जिल्ला अस्पताल पुगिन् । ज्येष्ठ नागरिक भएकाले उनलाई पालो पर्खिनु परेन । त्यही पनि टोकन लिएपछि ओपीडी डाक्टरसम्म पुग्न उनलाई झन्डै एक घण्टा लाग्यो ।

टिपर दुर्घटनामा कटारीमा दुई युवकको मृत्यु

टिपर दुर्घटनामा कटारीमा दुई युवकको मृत्यु

डिल्लीराम खतिवडा

सिद्धिचरण राजर्मागको कटारी-घुर्मी खण्डअन्तर्गत कटारी नगरपालिका-८ कुरिभन्ज्याङमा मंगलबार टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । 

टिप्ताला नाका खोल्न प्रशासनलाई पत्राचार

टिप्ताला नाका खोल्न प्रशासनलाई पत्राचार

आनन्द गौतम

चार वर्षदेखि बन्द रहेको नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउन माग गर्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्र लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन् ।

पाँचथरमा ४ वर्षीया बालिका बलात्कार अरोपमा एक पक्राउ

पाँचथरमा ४ वर्षीया बालिका बलात्कार अरोपमा एक पक्राउ

कान्तिपुर संवाददाता

पाँचथरको फिदिम नगरपालिका–११ का ५६ वर्षीय देवी बुढाथोकी स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

प्रदेश १ बाट थप
नगर परिषद्‌मा अझै झमेला

नगर परिषद्‌मा अझै झमेला

शिव पुरी

आर्थिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि रौतहटका केही पालिकाले बजेट पास गर्न सकेका छैनन् । योजना तर्जुमा र बजेट बाँडफाँट गरेर नगर सभाबाट बजेट पास गराई त्यसको विवरण संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने नियम छ । तर, बहुमत नपुगेकाले रौतहटका केही पालिकाको बजेट पास हुन सकेको छैन ।

सैलुन व्यवसायमा युवा आकर्षण

सैलुन व्यवसायमा युवा आकर्षण

कान्तिपुर संवाददाता

हेयर स्टाइलिस्ट सञ्जय ठाकुर युवामाझ लोकप्रिय नाम हो । चन्द्रपुर–४ स्थित भान्जा हेयर कटिङ सैलुन खोलेका २६ वर्षीय उनी विभिन्न खाले कपालको स्टाइल, मसाज, फेसियलका कारण लोकप्रिय छन् ।

बिलभन्दा फरक सामग्री ढुवानी गर्ने ट्रक प्रहरी नियन्त्रणमा

बिलभन्दा फरक सामग्री ढुवानी गर्ने ट्रक प्रहरी नियन्त्रणमा

कान्तिपुर संवाददाता

बिल बिजकभन्दा फरक सामानहरू ढुवानी गरेको भेटिएपछि एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीमा ३६ लाख नगदसहित दुई जना पक्राउ

सर्लाहीमा ३६ लाख नगदसहित दुई जना पक्राउ

रासस

सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ३६ लाख नगद र  गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बसको ठक्करले स्कुल जाँदै गरेका बालकको मृत्यु

बसको ठक्करले स्कुल जाँदै गरेका बालकको मृत्यु

शिव पुरी

चन्द्रपुर नगरपालिका–६ तल्लो बजारमा बसको ठक्करबाट स्कुल जाँदै गरेका बालकको मृत्यु भएको छ । मंगलबार बिहान सदरमुकाम गौरबाट विरगजतर्फ जाँदै गरेको ना ४ ख ६११२ नम्बरको बसको ठक्करबाट बालक गम्भीर घाइते भएका थिए ।

प्रदेशस्तरीय फरेन्सिक ल्याब निर्माण गर्ने गृहमन्त्री साहको घोषणा

प्रदेशस्तरीय फरेन्सिक ल्याब निर्माण गर्ने गृहमन्त्री साहको घोषणा

श्यामसुन्दर शशि

मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अपराध अनुसन्धानलाई अझ बढी वैज्ञानिक तथा भरपर्दो बनाउन प्रदेशस्तरीय फरेन्सिक ल्याब निर्माण गर्ने घोषणा गरेका छन् ।

मधेस बाट थप
प्रदेश प्रहरीद्वारा १२ प्राथमिकता र सय लक्ष्य निर्धारण

प्रदेश प्रहरीद्वारा १२ प्राथमिकता र सय लक्ष्य निर्धारण

सुवास विडारी

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०७९/०८० को ‘सुरक्षा कार्ययोजना’ लागू गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडमा उपत्यकाबाहेक वाग्मतीका दश जिल्लाका प्रहरी प्रमुखको उपस्थितिमा १२ वटा प्राथमिकता र एक सयवटा क्रियाकलाप गर्ने गरी कार्ययोजना लागू गरेको हो ।

देउवाले पनि प्रदेशलाई अधिकार दिन चाहनुभएन : मुख्यमन्त्री पाण्डे

देउवाले पनि प्रदेशलाई अधिकार दिन चाहनुभएन : मुख्यमन्त्री पाण्डे

नगेन्द्र अधिकारी

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रदेशलाई अधिकार दिन नखोजेको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति काभ्रेको छैठौं जिल्ला सभालाई धुलिखेलमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रदेशलाई कहिले पनि अधिकार दिन नचाहेको बताए ।

शृंखलाबद्ध डकैती, ३ पक्राउ

शृंखलाबद्ध डकैती, ३ पक्राउ

कान्तिपुर संवाददाता

उपत्यकाका घरहरूमा पसेर परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुनचाँदीका गहना डकैतीमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

सरिता श्रेष्ठ

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुल नजिकै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

धादिङमा एक महिलामा देखियो हैजा

धादिङमा एक महिलामा देखियो हैजा

सरिता श्रेष्ठ

धादिङमा एक महिलामा हैजा देखिएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको थाक्रे गाउँपालिका वडा नं. २ सिम्लेकी महिलामा हैजा देखिएको हो । 

चार जिल्लामा पहिरोको अध्ययन

चार जिल्लामा पहिरोको अध्ययन

नगेन्द्र अधिकारी

पहिरोको उच्च जोखिम रहेको तेमाल गाउँपालिकाका दुई स्थानमा प्राविधिक अध्ययन थालिएको छ । त्रिभुवन विश्वविद्यालयसहित बेलायत, क्यानडा, न्युजिल्यान्डका विभिन्न विद्यालय, भूकम्प प्रविधि राष्ट्रिय समाज, सोसल साइन्ससमेतको सहभागितामा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी संकायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धातासहितको टोलीले तेमाल–४ र ५ मा ‘शोधमूलक अध्ययन, अनुसन्धान’ गरेको हो । 

वाग्मती बाट थप
विषय शिक्षक पाउनै मुस्किल

विषय शिक्षक पाउनै मुस्किल

सम्झना रसाइली

तनहुँको भानु नगरपालिका–३ चाम्बासस्थित हिमालय माध्यमिक विद्यालयले माध्यमिक तहमा अंग्रेजी विषयको शिक्षक नपाउँदा प्राथमिक तहको शिक्षकबाट पठनपाठन गराउँदै आएको छ ।

अस्पताल स्थापनाको ४८ वर्षपछि मुस्ताङमा पहिलो शल्यक्रिया

अस्पताल स्थापनाको ४८ वर्षपछि मुस्ताङमा पहिलो शल्यक्रिया

लालप्रसाद शर्मा

सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ ।

एकातिर ऐन, अर्कोतिर खर्च

एकातिर ऐन, अर्कोतिर खर्च

दीपक परियार

पोखरा महानगरपालिकाले मितव्ययी हुन सकिने शीर्षकमा समेत ऐन, नियमविपरीत मनपरि खर्च गरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।

दुई शिक्षकमाथि यौन दुर्व्यवहार आरोप

दुई शिक्षकमाथि यौन दुर्व्यवहार आरोप

कान्तिपुर संवाददाता

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि दुई जना शिक्षकले राजीनामा दिएका छन् । सप्तरी घर भई बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माविका गणित शिक्षक देवकुमार साह र अंग्रेजी शिक्षक रोशनकुमार साहले विद्यालय छाडेका हुन् ।

बागलुङले जोगाएको बास्सा नाच

बागलुङले जोगाएको बास्सा नाच

प्रकाश बराल

केही वर्षअघि हुने अधिकांश नेवारी परम्परा अहिले लोप भएर जाने क्रममा छन् । कतिपय परम्परा कलाकार अभावका कारण संरक्षण हुन सकेका छैनन् । सामान्यजस्तो लाग्ने लाखे नाचका लागि समेत कलाकार पाइन छाडेको नेपाल भाषा मंकाखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।

वडामै पुगेर योजना सम्झौता

वडामै पुगेर योजना सम्झौता

कान्तिपुर संवाददाता

बागलुङ नगरपालिकाले वडा तहमै पुगेर योजना सम्झौता थालेको छ । दसैंतिहार पछिमात्रै उपभोक्ता समिति गठन गर्ने, मंसिर–पुसमा सम्झौताका लागि बोलाउने र काम सक्दा जेठ–असार हुने चलन हटाउन पालिकाले योजना सम्झौता थालेको हो ।

गण्डकी बाट थप
सुधार केन्द्रमा एक जनाको मृत्यु

सुधार केन्द्रमा एक जनाको मृत्यु

रूपा गहतराज

नेपालगन्जस्थित आरम्भ पुनर्स्थापना सुधार केन्द्रमा रहेका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ । बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

लुम्बिनी सरकारलाई थप विज्ञ नियुक्त गर्ने बाटो खुल्यो

लुम्बिनी सरकारलाई थप विज्ञ नियुक्त गर्ने बाटो खुल्यो

अमृता अनमोल

लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थप विज्ञ नियुक्त गर्ने बाटो खोलिदिएको छ । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को अनुसूची २ मा हेरफेर गरी सम्बन्धित सूचना स्वीकृत गर्दै विज्ञ थप्ने बाटो खोलेको हो ।

गठबन्धनले मुलुकलाई सही बाटोमा लैजान्छ : मन्त्री चौधरी

गठबन्धनले मुलुकलाई सही बाटोमा लैजान्छ : मन्त्री चौधरी

माधव अर्याल

सहरी विकास मन्त्री मेटमणी चौधरीले पाँच दलीय गठबन्धनले मुलुकलाई सही बाटोमा लैजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारले महङ्गी, भ्रष्ट्राचार लगायत अनियमितता नगरेको दाबी गर्दै विगतका वर्षका सरकार सही ढंगले नचल्दा नै अहिलेको अवस्था सिर्जना भएको बताए ।

बढैयाताल गाउँपालिकाद्वारा उच्च अदातलको आदेश अटेर

बढैयाताल गाउँपालिकाद्वारा उच्च अदातलको आदेश अटेर

ठाकुरसिंह थारु

बढैयाताल गाउँपालिकाले उच्च अदालत नेपालगन्ज इजलासले उद्यम सहयोगी चौथो तहको कर्मचारीको पारिश्रमिक तथा करार नवीकरण गर्न दिएको आदेशको अटेर गरेको छ ।

दिवंगत व्यक्तिको नामबाट विद्यालय वा सामुदायिक अस्पतालको नामकरण गरे ५० लाख

दिवंगत व्यक्तिको नामबाट विद्यालय वा सामुदायिक अस्पतालको नामकरण गरे ५० लाख

कान्तिपुर संवाददाता

वाणगंगा नगरपालिका ११, भड्सडवाकी दिवंगत लीला अर्यालको नाममा सामुदायिक विद्यालय वा अस्पतालको नामकरण गरे परिवारले ५० लाख रुपैयाँ नगद सहयोग दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री केसीको एक वर्ष : उपलब्धि कम, विवाद बढी

मुख्यमन्त्री केसीको एक वर्ष : उपलब्धि कम, विवाद बढी

घनश्याम गौतम

आर्थिक अनियमितता, जम्बो मन्त्रिमण्डल र सचिवालय, लुम्बिनी प्रादेशिक अस्पतालको टेन्डर सेटिङलगायत दर्जनभन्दा बढी ठूला विवाद झेल्दैआएको लुम्बिनी प्रदेश सरकारले एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । सर्वोच्च र उच्च अदालतको आदेश अटेरी, नागरिकका सामान्य समस्यामा ध्यान नदिएको, महँगी नियन्त्रणमा चासो नै नराखेको आरोप लाग्ने गरेको सरकारले ५२ बुँदे उपलब्धि सार्वजनिक गरेको हो ।

लुम्बिनी बाट थप
उद्योगको नाममा जग्गा कब्जा

उद्योगको नाममा जग्गा कब्जा

हरिहरसिंह राठौर

वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र उद्योगको नाममा जग्गा भाडामा लिने र कब्जा गर्ने प्रवृत्ति मौलाएको छ । उद्योगको नाममा केही व्यक्तिहरूले ८ वर्षदेखि जग्गा कब्जा गर्दै आएका हुन् । प्रतिरोपनी मासिक ६ सय रुपैयाँ भाडामा लिएर पहुँचवाला व्यक्तिहरूले मनपरी गरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयले उनीहरूलाई कारवाही गर्न बल्ल प्रक्रिया थालेको हो । 

प्रहरी चौकीमा ५ मूर्ति

प्रहरी चौकीमा ५ मूर्ति

डीबी बुढा

कनकासुन्दरी गाउँपालिका ४ स्थित कनकासुन्दरी मन्दिरको ५० मिटरको दूरीमा छ, इलाका प्रहरी कार्यालय हाडसिँजा । यो कार्यालयको सुरक्षित कोठामा बाकसभित्र ५ वटा भगवानका मूर्ति पनि छन् । तर ती मूर्ति बेबारिसे फेला परेर वा कुनै चोर डकैतबाट फुत्काएर ल्याइएको होइन । 

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

कान्तिपुर संवाददाता

आठबीसकोट नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयहरू मर्ज गर्न थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि शिक्षक र शैक्षिक पूर्वाधार व्यवस्थित गर्न विद्यालय मर्ज गर्न थालिएको हो ।

ठिन्के आयोजनाको विद्युत् सेवा १३ महिनादेखि ठप्प

ठिन्के आयोजनाको विद्युत् सेवा १३ महिनादेखि ठप्प

डीबी बुढा

जुम्ला चन्दननाथ नगरपालिका १ मा रहेको ठिन्के जलविद्युत् आयोजनाको विद्युत् सेवा १३ महिनादेखि अवरुद्ध छ । सदरमुकामभित्रै रहेको विद्युत् आयोजनाको बिजुली नबल्दा सेवाग्राही मर्कामा परेका छन् । उनीहरूले तत्काल बिजुली बाल्न पाउनुपर्ने भन्दै मागसमेत गरेका छन् ।

भाइ-बुहारीमाथि एसिड प्रहार

भाइ-बुहारीमाथि एसिड प्रहार

विप्लव महर्जन

सल्यानको दार्मा गाउँपालिका–३ चम्पुटाकुराका ५० वर्षीय बेचे रावतले भाइ–बुहारीलाई एसिड प्रहार गरेका छन् । एसिड प्रहारबाट ४९ वर्षीय भीमबहादुर रावत र उनकी ४० वर्षीया श्रीमती घाइते भएका छन् । त्यस्तै ३२ वर्षीय छिमेकी भीमबहादुर रावत पनि घाइते भएको प्रहरीले जनाएको छ । 

चर्किएको घरमा बास, रातभर त्रास

चर्किएको घरमा बास, रातभर त्रास

विप्लव महर्जन

कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारका रामप्रसाद चन्दको घर पहिरोले ठाउँठाउँमा चर्किएको छ । वर्षायाम सुरु भएपछि उनी पहिराले घर बगाउने हो कि भन्ने त्रासमा सधैं हुन्छन् । ‘पानी पर्नबित्तिकै निद्राले छोड्छ, वर्षा भएको दिन रातभरि जाग्राम बस्छौं,’ उनले भने, ‘वर्षै पहिरोले घर चर्काइरहेको छ, न नयाँ बनाउन सकिन्छ, न बसिरहेको घर छाड्न नै ।’

कर्णाली बाट थप
वातावरणीय परीक्षणबिनै संरचना निर्माण

वातावरणीय परीक्षणबिनै संरचना निर्माण

भवानी भट्ट

कञ्चनपुरको लालझाडी मोहना संरक्षित वन क्षेत्रअन्तर्गतको गडविजुला सामुदायिक वनमा ठूलो संरचना निर्माणाधीन अवस्थामा छन् । प्रारम्भिक वातावरणीय परीक्षण (आईई) बिना नै निर्माण भइरहेको उक्त संरचनाको काम ६ महिनादेखि अलपत्र छ ।

दार्चुलाका स्थानीय तहमा ७७ करोड बेरुजु

दार्चुलाका स्थानीय तहमा ७७ करोड बेरुजु

कान्तिपुर संवाददाता

दार्चुला जिल्लाका ९ वटै स्थानीय तहमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । सबै स्थानीय तहहरूको आर्थिक वर्ष २०७७/७८ सम्मको बेरुजु रकम झन्डै ७७ करोड हाराहारी पुग्दै छ ।

कैलालीमा थपिँदै ठूला होटल

कैलालीमा थपिँदै ठूला होटल

अर्जुन शाह

सुदूरपश्चिम प्रदेशको व्यापारिक ‘हब’ मानिएको धनगढीमा पछिल्लो समय होटल व्यवसायमा लगानी बढेको छ । कैलालीको अत्तरिया नजिक हरैयामा आइडिया ग्रुपले निर्माण गर्न लागेको पाँच तारे होटलको शनिवार कांग्रेस नेता डा. शशांक कोइरालाले शिलान्यास गरे ।

द्रुतमार्गको ट्र्याक खोल्नै २० वर्ष

द्रुतमार्गको ट्र्याक खोल्नै २० वर्ष

डीआर पन्त

सुदूरपश्चिमको तराई क्षेत्रलाई पहाडी जिल्लासँग जोड्न निर्माण सुरु भएको द्रुतमार्गको ट्र्याक खुल्नै दुई दशकभन्दा बढी समय लागेको छ । कैलालीको खुटियादेखि डोटीको दिपायलसम्म ८६ किलोमिटर लामो द्रुतमार्ग निर्माणमा भएको अनियमितता र नीतिगत त्रुटिका कारण चार वर्षभित्रै ट्र्याक खुल्नुपर्नेमा २० वर्ष लागेको हो ।

यार्चाको आम्दानीले वर्षभरि खर्चको जोहो

यार्चाको आम्दानीले वर्षभरि खर्चको जोहो

मनोज बडू

दार्चुलाको व्यास गाउँपालिका–४ का जयादत्त भट्ट वर्षौंदेखि यार्चागुम्बु टिपेर खर्च जुटाउँछन् । उनी एक महिना यार्चागुम्बु टिपेरै वर्षभरिको खर्चको जोहो गर्दै आएका छन् । १७ वर्षदेखि यार्चागुम्बु संकलनबाट नै पारिवारिक खर्च जुटाउने गरेको भट्टले बताए । ‘यार्चागुम्बु संकलनबाहेक अन्य आम्दानीको स्रोत छैन,’ उनले भने, ‘एक महिनाको जोखिमपूर्ण कमाइले घर खर्च चलाउने गरेको छु ।’ 

भारतमा पाएको दुःखले बने व्यवसायी

भारतमा पाएको दुःखले बने व्यवसायी

भवानी भट्ट

कञ्चनपुरको कृष्णपुर–४ का विष्णुदेव जोशी दिल्लीमा रोजगारी गर्थे । १० वर्षसम्म उनले दिल्लीमै बिताए । वर्षमा एक/दुई महिना घरमा बिताउँथे । एक पटक छोरीको उपचार गराउन उनी दिल्ली लगेर गए । रक्त क्यान्सर भएकी छोरीको उपचारका क्रममा उनले पनि रेल दुर्घटनामा खुट्टा गुमाए ।

सुदूरपश्चिम बाट थप

सहकारीहरूलाई विभागको निर्देशन : घाटामा चलेका शाखा बन्द गर, खर्च घटाऊ

समस्याग्रस्त सहकारीको संख्या बढ्न थालेपछि सहकारी विभागले घाटामा चलेका तथा विनायोजना खोलिएका शाखा कार्यालय बन्द गर्न सहकारीहरूलाई निर्देशन दिएको छ । केही सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न कठिनाई भएको भन्ने सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै विभागले सुशासनमा ध्यान दिन भनेको छ ।

कराँते च्याम्पियनसिपमा बागलुङका दुई खेलाडी सहभागी हुने

शुक्रबारदेखि थाइल्यान्डमा हुने ओपन कराँते डोजो च्याम्पिएनसिप २०२२ मा भाग लिन बागलुङका दुई खेलाडी प्रस्थान गरेका छन् । बागलुङको बडिगाड डोजोका खेलाडीहरू नवीन थापा र बिज्जल पाइजाले खेलमा सहभागिता जनाउने भएका हुन् । बुधबार उनीहरूलाई एक कार्यक्रमका बिच बिदाइ समेत गरिएको छ । 

‘बजबल’ मा डर मान्दैन दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाले बुधबार लर्ड्समा हुने पहिलो टेस्टमा इंग्ल्यान्डको सामना गर्दै छ । त्यसअघि कप्तान डिन एल्गरले आफूहरूलाई ‘बजबल’ को कुनै चिन्ता नभएको दाबी गरेका छन् । इंग्ल्यान्डले कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याकलमको नेतृत्वमा आक्रामक सुरुआत लिएको छ । 

महिला साफ च्याम्पियनसिप : भारतको सहभागिता अन्योलमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले ‘तेस्रो पक्षको हस्तक्षेप’ भएको भन्दै अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई मंगलबार निलम्बन गरेपछि अर्को महिना काठमाडौंमा हुने छैटौं महिला साफ च्याम्पियनसिपमा भारतीय टिमको सहभागिता अनिश्चित बनेको छ ।

ओ’ब्रायनको संन्यास

आयरल्यान्डका अलराउन्डर केभिन ओ’ब्रायनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपका लागि आयरल्यान्ड टोलीमा पर्ने सम्भावना नदेखेपछि उनले आफ्नो सक्रिय खेलाडी जीवन टुंग्याउने घोषणा गरेका हुन् ।

नवौं राष्ट्रिय खेलकुद :  कार्यतालिका सार्वजनिक

गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

५० वर्षपछि एकेडेमीले माग्यो ससिनसँग माफी

सन् १९७३ को ओस्कर अवार्डमा ससिन लिटलफेदरलाई बोल्ने समय जम्मा ६० सेकेन्ड छुट्याइएको थियो । मञ्चमा उनी उत्कृष्ट अभिनेता घोषित भएका मार्लोन ब्रान्डोको तर्फबाट अवार्ड लिनलाई उक्लेकी थिइन् । तर, ससिनले अवार्ड अस्वीकार गर्दै ब्रान्डोले उक्त अवार्ड नलिने कारण घोषणा गरिन् ।

भारतको चासोबीच श्रीलंका पुग्यो ‘चीनको जासुसी पानीजहाज’ 

भारतीय चासोको बेवास्ता गर्दै चीनको एक पानीजहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ । चिनियाँ जासुसी पानीजहाज ‘युआन वाङ–५’ श्रीलंकाली जलक्षेत्रमा रहेका बेला कुनै काम नगर्ने सर्तमा छ दिनका लागि रोक्न दिइएको बन्दरगाह अधिकारीहरूको भनाइ छ । चीनको पछिल्लो पुस्ताको जासुसी पानीजहाजमध्ये ‘युआन वाङ–५’ ले भू–उपग्रहको अवस्थाबारे अध्ययन गर्न सक्छ । 

नदीमा पानी सुकेपछि युरोपमा ढुवानी समस्या

लामो समयदेखिको चर्को खडेरीका कारण युरोपका अधिकांश देशका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या भएको छ । जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्यान्ड्सको मुसलगायतका मुख्य नदीमा पानीको स्तर नाटकीय रूपमा घट्न थालेपछि ढुवानीमा गम्भीर असर परेको हो । 

अफगानिस्तान बाढीले ३१ को मृत्यु, कैयौं बेपत्ता

अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ । पर्वान प्रान्तमा मंगलबार आएको बाढीमा परी १७ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

रुसको रोस्तोभमा आगलागी : ६० घर नष्ट

रुसको रोस्तोभमा मंगलबार भएको आगलागीमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जंगलमा फैलिएको आगलागी अनियन्त्रित भएसँगै नजिकैको बस्तीमा असर पुगेको अधिकारीहरूले जनाएका छन् ।

हिमपहिरोमा परी बेपत्ता भएको ३८ वर्षपछि भारतीय सैनिकको शव फेला

हिमपहिरोमा परी बेपत्ता भएका भारतीय सैनिक चन्द्रशेखर हर्बोलाको शव ३८ वर्षपछि फेला परेको छ । भारत-पाकिस्तानको सीमामा पर्ने सियाचन हिमनदीमा सन् १९८४ मा गएको हिमपहिरोमा परी हर्बोलासहित २० सैनिक हराएका थिए ।

राजनीतिमा 'राजापाक्षे र लाजपचेहरू'

सिंहदरबारमा त सधैँ राजनीतिक 'गाईजात्रा' चलिरहेको होला । कलाकारहरूलाई भने वर्षमा एक पटक भव्य गाईजात्रा लाग्छ । गाईजात्रालाई भव्य बनाउने कलाकारको अग्रसूचीमा पर्छन्- मनोज गजुरेल । हरेक वर्ष नयाँ आवरणमा देखा पर्ने उनी यसवर्ष पनि केही पात्रहरुको क्यारिकेचर लिएर आएका छन् । गजुरेल यसपटकको गाईजात्राका लागि एक महिनाभन्दा अघिदेखि रिहर्सलमा थिए । क्यारिकेचर मात्रै नभएर गाईजात्राका लागि उनी विशेष रुपमा विषयवस्तु र त्यसको 'ग्राभिटी'मा केन्द्रित हुने गर्छन् ।

भैलः प्याख हेर्न चार रात जाग्राम

मध्यरात मध्यपुर थिमिको मूल देवता बालकुमारी मन्दिर परिसरमा स्थानीयहरू चार दिनदेखि कोही निदाएका छैनन् । निद्रा आओस् पनि कसरी, सुस्तरी भैलः प्याख (भैरव नाच) का देवगणमा बाजाको तालसँगै देउता भित्रिँदा सबै ब्युँझिन्छन्, ब्युँझिएका छन् । बाजाको तालले देवगणलाई मात्र ऊर्जा थपेको छैन, दर्शकलाई पनि उत्तिकै ऊर्जा दिएको छ । 

सम्पादकका सुसेधन्दा

पूर्वीय परम्परामा ७५ देखि १०० वर्षको उमेर संन्यासाश्रमका रूपमा परिभाषित छ । यो ऋषितुल्य चरणमा कतिपयले अम्मल छाड्छन्, संघसंस्थाको सम्बद्धता छाड्छन्, पारिवारिक जिम्मेवारी छाड्छन् । तर, ८५ वर्ष ...

घरबाटै काम गर्ने कि ?

कोरोना भाइरस (कोभिड–१९) चीनबाट सुरु भए पनि यसले पछिल्लो महिना विश्वभरका एक सय बढी देशलाई प्रभावित पारिसकेको छ । पछिल्लो सातामात्रै विश्व चर्चित कम्पनी गुगलले दक्षिण ...

जरायोलाई जुत्ता !

हिउँद मासको बेला । जताततै हिउँ फुस्फुसाइरहेको थियो । हृदयपुर उपत्यकाका केटाकेटी स्कुल बिदामा रमाइरहेका थिए । कोही हिउँमा चिप्लेटी खेलिरहेका हुन्थे त कोही लुकामारी । कोहीचाहिँ हिउँलाई डल्लो पार्दै ...

x
Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.