१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बक्सिङमा सनिलले जिते स्वर्ण

काठमाडौँ — १३‍औँ सागमा नेपालले आफ्नो स्वर्ण संख्या ५० पुर्‌याएको छ । पुरुषतर्फको ६० केजी बक्सिङमा मंगलबार सनिल शाहीले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो । 

बक्सिङमा सनिलले जिते स्वर्ण

शाहीले भारतका भिरेन्दर सिंहलाई हराए । शाहीले अंकको आधरमा स्वर्ण जितेका हुन् ।

प्रकाशित : मंसिर २४, २०७६ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?