बक्सिङमा दिलाइन् मिनुले स्वर्ण

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको ५४ केजी तौल समूहमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् । 

बक्सिङमा दिलाइन् मिनुले स्वर्ण

उनले प्वाइन्टको आधारमा भारतीय खेलाडी शिक्षालाई पछि पार्दै पदक हात पारेकी हुन् ।

प्रकाशित : मंसिर २३, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?