८ सय मिटर फ्रि–स्टाइल रिलेमा नेपाललाई कास्य

काठमाडौँ — १३ औं साग अन्तर्गत आइतबार भएको महिला ८ सय मिटर फ्रि–स्टाइल रिले पौडी खेलमा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको छ । उक्त खेलमा भारतीय टोलीले स्वर्ण पदक जितेको छ ।

८ सय मिटर फ्रि–स्टाइल रिलेमा नेपाललाई कास्य

नेपाली टिममा अनुशिया तण्डुकार, तिसा शाक्य, डुवाना लामा र गौरिका सिंह सहभागी थिए ।


प्रकाशित : मंसिर २२, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?