कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

साग फुटबल: नेपाल १ गोलले अगाडि, क्याप्टेन सुजल घाइते (अपडेट)

काठमाडौँ — १३ ‍औँ साग अन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको फाइनलका लागि नेपाल र बंगलादेशबीचको खेलमा नेपालले अग्रता लिएको छ । खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् ।

साग फुटबल: नेपाल १ गोलले अगाडि, क्याप्टेन सुजल घाइते (अपडेट)

यसअघि श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

  • अपडेट

क्याप्टेन सुजल श्रेष्ठ घाइते भएका कारण मैदान बाहिर । सुजलको ठाउँमा सेसेहाङ आङदेम्बे खेल्दै ।

प्रकाशित : मंसिर २२, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?