१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गौरिकाले जितिन् फेरि अर्को स्वर्ण 

काठमाडौँ — दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंहले आइतबार पुन: अर्को स्वर्ण जितेकी छन् ।

गौरिकाले जितिन् फेरि अर्को स्वर्ण 

महिलातर्फको ४ सय मिटर फ्रीस्टाइलमा स्वीमिङमा उनले स्वर्ण जितेकी हुन् ।


उनले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गरिन् ।



जारी सागमा गौरिकाले यो सहित ३ वटा स्वर्ण जितेकी छन् । यस्तै, एउटा रजत र एउटा कांस्य पनि उनले जितेकी छन् ।

प्रकाशित : मंसिर २२, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?