कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भुटान फाइनलमा

काठमाडौँ — १३औँ साग अन्तर्गत पुरुष फुटबल खेलमा भुटान फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

भुटान फाइनलमा
साग फुटबलमा भुटानले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । शनिबार भएको खेलमा भुटानका लागि छिम दोर्जे,दावा छिरिङ र यासी दोर्जेले गोल गरे ।

प्रकाशित : मंसिर २१, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?