कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५५ केजी तौल समूहको कुस्तीमा नेपाललाई स्वर्ण

सन्तोष सिंह

धनुषा — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालकी संगीता धामीले कुस्तीमा स्वर्ण पदक जितेकी छन् । 

५५ केजी तौल समूहको कुस्तीमा नेपाललाई स्वर्ण

५५ केजी तौल समूहमा शनिबार भएको खेलमा उनले बंगलादेशकी सकिरा रेनीलाई ५-१ ले पराजित गरिन् ।

प्रकाशित : मंसिर २१, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?