नेपाल र भारतबीचको महिला फुटबलका दर्शक गेट बाहिरै

दीपक परियार

कास्की — १३ औँ दक्षणि एसयिाली खेलकुद साग अन्तर्गत नेपाल र भारतबीच भइरहेको महिला फुटबल हेर्न आएका दर्शकले सीट पाएका छैनन् । 

नेपाल र भारतबीचको महिला फुटबलका दर्शक गेट बाहिरै

८ हजार क्षमताको पोखरा रंगशाला भरएिपछ सयौं दर्शकले खेल हेर्न पाएका छैनन् । आयोजकले सबै टिकट बिक्री भइसकेको र रंगशालाको प्याराफिट भरिएको भन्दै थप दर्शकलाई प्रवेश नदिइएको हो ।


खेल शनिबार २ बजेबाट जारी छ । खेलमा भारतले अग्रता लिएको छ । खेलको १८ औ मिनेटमा बालादेवीले गोल गरेकी हुन् ।


नेपाल र भारतको महिला टोलीबीच लगि चरणको शीर्ष स्थानका लाग प्रतिष्पर्धा भइरहेको हो ।


नेपाल र भारतको महिला फुटबल टोली भोलि स्वर्ण पदकका लागी प्रतिष्पर्धा गर्नेछ ।


प्रकाशित : मंसिर २१, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?