कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले जिते स्वर्ण

काठमाडौँ — १३ औं साग अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले स्वर्ण पदक जितेका छन् ।

व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले जिते स्वर्ण

गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा उनले स्वर्ण जितेका हुन् । बंगलादेशका महोम्मद फरादले रजत जिते भने नेपालका शुक्रबाहदुर राईले कांस्य जिते ।

प्रकाशित : मंसिर २०, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?