कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तेक्वान्दोमा भूपेनले दिलाए स्वर्ण  

काठमाडौँ — तेक्वान्दोको पुरुष ८७ केजीमुनिको समूहमा नेपालका लागि भूपेन श्रेष्ठले स्वर्ण दिलाएका छन् । उनले भारतका अक्षय हुँडालाई हराउँदै नेपाललाई स्वर्ण दिलाएका हुन् । 

तेक्वान्दोमा भूपेनले दिलाए स्वर्ण  

श्रेष्ठले हुँडालाई २९-२७ ले हराएका हुन् ।

प्रकाशित : मंसिर १९, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?