कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

क्रश कन्ट्री साइक्लिङको पुरुषतर्फ सबै पदकमा नेपालको कब्जा

काठमाडौँ — १३ औं सागको क्रश कन्ट्री साइक्लिङ पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जितेका छन् । यसै स्पर्धाको रजत र कास्य पदक पनि नेपालकै हात लागेको छ ।

क्रश कन्ट्री साइक्लिङको पुरुषतर्फ सबै पदकमा नेपालको कब्जा

रजत राजीव राईको भागमा परेको छ भने ओकेशराज बज्राचार्यले कास्य जितेका छन् ।


तामाङले २० किमीको निर्धारित दुरी पार गर्न १ घण्टा १९ मिनेट ८ सेकेण्ड लगाए भने राईले सो दुरी पार गर्न १ घण्टा १९ मिनेट ४० सेकेण्ड लगाए । यस्तै बज्राचार्यले भने सो दुरी १ घण्टा २१ मिनेट लगाए ।

प्रकाशित : मंसिर १९, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?