कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सक्षमले दिलाए तेक्वान्दोमा अर्को स्वर्ण

कुशल तिमल्सिना

काठमाडौँ — तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत बुधबार नेपालले तेक्वान्दोमा फेरि अर्को स्वर्ण जितेको छ । बुधबार पुरुष ८७ केजी समूहमा भएको प्रतिस्पर्धामा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका हुन् । 

सक्षमले दिलाए तेक्वान्दोमा अर्को स्वर्ण

उनले फाइनल खेलमा पाकिस्तानका वाकर अलिलाई २७-९ स्कोरले पराजित गरे ।


बुधबार ६ पदकका लागि भएको खेलमा नेपालले २ स्वर्ण जित्यो भने भारतले ४ स्वर्ण जित्यो । नेपालले १ रजत र ३ कांस्य जित्यो ।

प्रकाशित : मंसिर १८, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?