'फोटो फिनिस'मा सन्तोषीलाई स्वर्ण [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — १३ औं सागको एथ्लेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर सन्तोषी श्रेष्ठ नयाँ इतिहास रचेकी छिन् । मात्र केही मिलीसेकेन्डको अन्तरले जित हात पारेकी श्रेष्ठ एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला हुन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेन्डमा पुरा गरेकी थिइन् भने उनको निकटतम प्रतिद्वन्दी भारतकी कविता यादवले ३५ मिनेट ७.९५ सेकेन्ड लगाएकी थिइन् । यो स्पर्धामा श्रीलंकाकी निलाथीले कास्य हात पारेकी छन् ।

'फोटो फिनिस'मा सन्तोषीलाई स्वर्ण [तस्बिरहरु]
'फोटो फिनिस'मा सन्तोषीलाई स्वर्ण [तस्बिरहरु]

'फोटो फिनिस'मा सन्तोषीलाई स्वर्ण [तस्बिरहरु]

'फोटो फिनिस'मा सन्तोषीलाई स्वर्ण [तस्बिरहरु]

'फोटो फिनिस'मा सन्तोषीलाई स्वर्ण [तस्बिरहरु]

'फोटो फिनिस'मा सन्तोषीलाई स्वर्ण [तस्बिरहरु]

प्रकाशित : मंसिर १७, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?