३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उसुमा नेपालका विजय सिन्जालीले जिते स्वर्ण

काठमाडौँ — उसुको थाउलुतर्फ थानछ्वानमा विजय सिन्जालीले स्वर्ण जितेका छन् । उनले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण हात पारेका हुन् । उनले १२ औं सागमा रजत पदक जितेका थिए ।

उसुमा नेपालका विजय सिन्जालीले जिते स्वर्ण

यो खेलमा बंगलादेशी खेलाडीले ९.३४ श्रीलंका र भारतका खेलाडीले समान ९.१४ अंक र पाकिस्तानी खेलाडीले ७.३१ अंक प्राप्त गरेका थिए ।


उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो । नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो । यो नेपालको १६ औं स्वर्ण पदक हो ।


प्रकाशित : मंसिर १७, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?