कराँतेमा लक्ष्मण तामाङले दिलाए नेपाललाई चौथो स्वर्ण

काठमाडौँ — कराँतेमा नेपालले चौथो स्वर्ण जितेको छ । सोमबार सातदोबाटेस्थित कराँते हलमा भएको फाइनल खेलमा नेपालका लक्ष्मण तामाङले चौथो स्वर्ण दिलाएका हुन् । 

कराँतेमा लक्ष्मण तामाङले दिलाए नेपाललाई चौथो स्वर्ण

तामाङले फाइनलमा बंगलादेशका महोम्मद मुस्तफालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । उनले मुस्तफालाई १-० ले पराजित गरेका हुन् ।

प्रकाशित : मंसिर १६, २०७६ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?