समाचार
- सुपारी वरामद गर्दा फायरिङ
- चुनावका लागि परिवार दलको तराई केन्द्रित कार्यक्रम
- हवाइ यात्रुको चाप बढ्यो
- पुण्य कमाउन किन मन्दिर, मस्जिद र गुम्बा नै चाहर्नु पर्यो र ?
- इस्टुको महाधिवेशन जेठ २५ र २६ मा
- कञ्चजङ्घामा ज्यान गुमाएका आरोहीको शव उद्दारमा कठिनाइ
- आयोगको परीक्षामा २३ जना निष्काशन
- ललितपुरको नेशनल कलेजमा तोडफोड
- खोटाङमा स्ववियु निर्वाचन अन्यौलमा
- आँखा अस्पताललाई ५० लाखको जग्गा दिने सम्मानित
- किरात समुदायले उभौली मनाए (फोटो फिचरसहित)
- महतोलाई भेट्न भारतीय राजदुत र गृहमन्त्री अस्पताल पुगे
- खुट्टा र पेटमा २६ केजी चरेश
- बालिका बलात्कार आरोपी जेल चलान
कुराकानी
-
'चीन र भारतलाई नेपालले जोड्न सक्छ’
काठमाडौ, जेष्ठ ५
ज्ञानचन्द्र आचार्य, संयुक्त राष्ट्रसंघमा अति कम विकसित (४९), भूपरिवेष्ठित (३१) राष्ट्र र साना टापुहरुअन्तर्गत सबै गरेर झन्डै ९० वटा राष्ट्रको सर्वाङ्गीण विकासमा गठित समूहको कार्यकारी प्रमुख हुन् ।
बिचार/बिश्लेषण
-
अचानो होइन, गजुर बनाउन चाहन्छौं श्रीमान् !
- विजयकुमार
निष्ठावान पत्रकारको मनमा झैं मेरो मनमा अदालतप्रति सम्मानबाहेक केही हुन सक्दैन । -
ग्वाटेमाला शान्त ज्वालामुखी, अशान्त मन
- केशव दाहाल
हेर्दा लाग्छ, यिनीहरू ठूलो मन भएका असल मान्छेहरू हुन् । -
बुद्ध नेपालमा जन्मेका हुन्
आजभन्दा २ हजार ५ सय ५७ वर्षअघि बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । -
चित्लाङ मार्च
- विमल निभा
मित्रहरू हो, हाम्रो यो यात्रालाई चित्लाङ मार्च भने के हुन्छ ? -
दुब्लाउँदो राजनीतिक कद
- राजाराम गौतम
सीपी मैनालीको क्षमताको उपयोग कहीं हुनसक्छ भने त्यो एमालेमै हो ।
-
-
Police refutes rumour about Lama's arrest
The Police on Saturday refuted the news reports about arrest of notorious 'don' Ganesh Lama.
-
अर्थ
-
सरकारले किन्ने औषधी ६ सय प्रतिशत सस्तो
काठमाडौं, जेष्ठ ११-व्यवसायीले सुपथ मुल्यमा औषधि बिक्री वितरण गरिरहेको जनाए पनि सर्वसाधारणले सरकारले खरिद गरेभन्दा करिब ६ सय प्रतिशत बढी मुल्य तिर्नु परेको खुल्न आएको छ ।
सूचना प्रविधि
-
यसरी सफा गरौं स्मार्टफोन
काठमाडौ, जेष्ठ ११-चाहेको सफ्टवेयर राख्न सकिने अनि त्यसमा पनि विभिन्न अनौठा सुविधा उपलब्ध हुन थालेपछि युवा वर्गमा स्मार्टफोनको क्रेज निक्कै छ। यतिबेला सबै स्मार्ट फोन औंलाले छोएर चल्ने खालका छन्।
खेलकुद
-
च्याम्पियन्स लिग-बेस्ट अफ दी वल्र्ड
काठमाडौ, जेष्ठ ११-न्युकासलमाथि १-० को कठिन जित निकाल्दै आर्सनलले आइतबार इङ्लिस पि्रमियर लिग चौथो स्थानमा टुंग्यायो । सेन्ट जेम्स पार्कमा आर्सनलका खेलाडी र समर्थकले लिग च्याम्पियन भएजस्तै खुसी मनाए ।
स्वास्थ्य
-
के मेरो गर्भ रहला ?
काठमाडौ, जेष्ठ ६-यौनसम्पर्क नै राख्ने प्रयास गरिसक्नुभएकाले पुरुष तथा महिला यौनाङ्गको संचरनाका बारेमा त तपाईंलाई पक्कै थाहा होला, तर पनि यहाँ केही कुरा स्पष्ट पार्न आवश्यक मानेको छु।
विश्व
-
जोडी भेटाइदिने ट्रेन
काठमाडौ, जेष्ठ ११-एउटा निश्चित उमेर पार गरेपछि जीवनसाथी भेट्न गाह्रो हुन्छ । त्यसमाथि कलेज जान छाडेपछि, एउटा निश्चित कार्यालयमा काम गरेपछि नयाँ मानिसहरूसँग भेट्न र सम्बन्ध गाँस्न कठिन हुन्छ । संसारका सबै ठाउँका मानिसको यो साझा समस्या हो ।
फिचर
-
फकिरको 'एक चक्र’
काठमाडौ, जेष्ठ ११-दिनहुँ पाहुना परिवर्तन हुने गौशालाका गेस्टहाउस नै गेस्टहाउसको छेउको एउटा घर । माथिल्लो तलामा पहेंलो रंगको वर्चस्व छ । यो तलाका निवासी धेरै वर्षदेखि काठमाडौं सहरमा पीतवस्त्र धारण गरेर डुलिरहेका छन् ।
प्रवास
-
अन्तर्राष्ट्रिय न्यायालयमा बुद्धको प्रतिमा
लन्डन, जेष्ठ १०-पिस प्यालेसको नामले समेत चिनिने नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्) रहेको भवनमा बुद्ध प्रतिमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाम्रो नेपालमा
-
हेलमेट अड्किएपछि
काठमाडौ, जेष्ठ ११-बुधबार बिहान ११ बजे एनसेलले प्रहरीलाई मोटरसाइकल र कम्प्युटर वितरण गर्दै थियो । कार्यक्रमको प्रमुख अतिथि प्रहरी महानिरीक्षक कुवेरसिंह राना थिए ।
साहित्य / विविध
निसानामा सल्लेरी
काठमाडौ, जेष्ठ ११-१३ वर्षको उमेरमा 'जनयुद्ध'मा लागेका नवीनको स्मरणको पुस्तक नेपालयले बजारमा ल्याएको छ ।- अविरलको अर्को
काठमाडौ, जेष्ठ ११-'रक्तकुण्ड' उपन्यासमार्फत चर्चा बटुलेका पत्रकार कृष्ण अविरलको नयाँ उपन्यास 'विषपुरुष' बजारमा आएको छ । उपन्यासमा पछिल्लो समयमा सहरिया समाजमा फस्टाउँदै गएको फरक खालको यौन व्यवसायलाई मुख्य विषयवस्तु बनाइएको छ । - कार्तिक बन्दै
काठमाडौ, जेष्ठ ११-नेपाली फिल्म बन्ने क्रम बढिरहेका बेला अर्को नयाँ फिल्म 'कार्तिक' ले पनि शुक्रबार कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजाआजासहित मुहूर्त गरेको छ । - पुस्तक प्रदर्शनी सुरु
काठमाडौ, जेष्ठ ११-पाठकहरूका लागि शुक्रबारदेखि भृकुटीमण्डप गतिलो गन्तव्य बनेको छ । पठन संस्कृति विकास तथा पुस्तक प्रकाशन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सत्रौं नेपाल शिक्षा तथा पुस्तक प्रदर्शनी सुरु भएको छ ।
कान्तिपुर टिभी समाचार
-
Kantipur News 25 May 8pm 2013
May 25, 2013
-
Kantipur News In English May 25
May 25, 2013
-
Kantipur News 24 May 8pm 2013
May 24, 2013
-
Kantipur News In English May 24
May 24, 2013
-
Kantipur News 23 May 8pm 2013
May 23, 2013
-
Kantipur News In English May 23
May 23, 2013
-
Kantipur News 22 May 8pm 2013
May 22, 2013
-
Kantipur News In English May 22
May 22, 2013
-
Kantipur News 21 May 8pm 2013
May 21, 2013
कान्तिपुर एफ.एम.
[ सम्पूर्ण अडियोहरु ]






























