नेपालका मुख्य पाँच बहुपक्षीय विकास साझेदारहरूले आर्थिक वर्ष ०६८/६९ मा गरेको आर्थिक...
आगोसँग सबै डराउँछन्। हेटाँैडा-२, चौकी टोलका बुद्धिप्रसाद पौडेल, ६०, भने पटक्कै डराउँदैनन्। बरू वनजंगलमा डढेलो लागेको देख्नासाथ मन थामिनसक्नु हुन्छ। हिडौँ हिडौँ लागिहाल्छ।...
लोकतन्त्रपछि लोकमानतन्त्र आयो । अब यो तन्त्रले देशलाई सिक्किमको अवस्थामा नपुर्याओस् । डर लाग्छ, देश प्रतिगमनतिर जाँदा कतै हामीले पनि उही नियति भोग्नुपर्ने त होइन ?...
- राजकुमार बानियाँ
हरदम किताबकै थाकमा हुन्छन्, गोविन्दप्रसाद श्रेष्ठ, ५९। त्यसैले किताबी लत लाग्ला भन्ने डर लाग्छ, कहिलेकाहीँ। रत्न पुस्तक भण्डारका प्रमुखले किताब पढ्ने कि...
- अभय श्रेष्ठ
खबर अत्यासलाग्दो थियो। छोराबुहारीलाई कसरी सुनाउने? एक्कासि उसभित्र मायाको घडा भरिएर आयो। आफू जन्मेको घर, बारी, गाउँ सबै सबै उसलाई अत्यन्त आत्मीय...
- ब्रजेश
बिहानी सृष्टिकै अनुपम र अद्भुत क्षण। महत्त्वपूर्ण पनि उत्तिकै। किनभने, बिहानीले नयाँ दिन ल्याउँछ। अँध्यारोलाई पन्छाएर हाम्रो वरपिर िउज्यालोका किरण...
हास्य टेलिफिल्म मेरी बास्सैमा धुर्मुस बन्ने सीताराम कट्टेल विभिन्नथरीका चरत्रिमा देखिन थालेको धेरै...
- प्रदीप बस्याल
उखरमाउलो गर्मीमा आइसक्रिम धेरै रुचाइन्छ तर त्यसमा चिनी र बोसो बढी हुन्छ। त्यसैले फ्रोजन योकर्ड आइसक्रिमकै पारखीलाई लक्षित गरेर तयार पारिएको चिसो दहीको परिकार...
- लक्ष्मण गाम्नागे
केही अज्ञानी राजनीतिक कार्यकर्ता, बुद्धि नभएका बुद्धिजीवी र संविधानविद्हरूले आगामी संविधानसभाको निर्वाचनका लागि भ्रष्टाचारमा परेका, नैतिकहीन, विगतको संविधानसभामा बदनामी कमाएका, कर्तव्यच्यूत र पटक-पटक...
- श्रीकृष्ण अनिरुद्ध गौतम
नेपालले भारतलाई तीन दिशाबाट संरक्षण र प्राकृतिक सुरक्षा पनि प्रदान गरेको छ, यो पनि त्यत्तिकै अकाट्य सत्य...
- सुरेशराज न्यौपाने
इन्डियन पि्रमियर लिग (आईपीएल)को जारी छैटौँ संस्करणको टिम राजस्थान रोयल्सका एस श्रीशान्त, अंकित चौहान र अजित चण्डिला 'म्याच फिक्सिङ्'को आरोपमा १ जेठमा पक्राउ परे।...
- उपहारजंग शाह
यस वर्षको सहिद स्मारक 'ए' डिभिजन लिगको समय रेफ्री कमिटीका अध्यक्ष सुरेन्द्र सिख्राकारलाई रेफ्रीको व्यवस्था मिलाउन हम्मेहम्मे...
- भोजराज पोखरेल
प्रसंग-१ : ०५२/५३ को कुरा हो । दार्चुला हुलाक कार्यालयमा पियनको दरबन्दी खाली भयो। स्थानीय प्रतिनिधिले फोन गरेर स्थानीयलाई नै जागिर दिन आग्रह गरे...
- नारायण अमृत
सहरका निजी विद्यालयका बालबालिकालाई कम्ती सास्ती छैन। दुर्गम गाउँहरूमा सरकारले पुस्तक नै पठाउँदैन, त्यताका बालबालिका अधिकांश महिना रित्तो हात विद्यालय...
- माधव बस्नेत
पि्रय लर्ड माउन्टबेटन, महामहिमलाई मैले मेरो राज्यमा गम्भीर आपत् आइपरेको जानकारी गराउनुपरेको छ र तत्कालै सहयोग प्रदान गर्न तपाईंको सरकारलाई आग्रह गर्छु...
- ईश्वरी ज्ञवाली
वि सं ०१७ देखि केन्द्रमा सीमित राजनीति जनमतसंग्रहपछि क्रमशः गाउँगाउँ पुग्न थालेको थियो। बीपी कोइरालाले किसानको बीचमा गएर काम गर्न सबै नेता/कार्यकर्तालाई निर्देशन दिइरहनुभएको...
- अर्जुन शाह/मार्तडी
बाजुरा सदरमुकाम मार्तडीसम्म सडक पुग्नुपर्ने माग लिएर सडकमा उत्रिएका स्थानीयमाथि २४ वैशाखमा प्रहरीले अन्धाधुन्ध लाठी र अश्रुग्यास मात्रै प्रहार गरेन, प्रशासनले दिउँसै कफ्र्यु आदेश जारी गर्यो, सेना परिचालन...
७ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु
jana neta Madan bhandari ra sangathan bivag...