एनआरएन फिनल्याण्डको अध्यक्षमा डा.अरुण पोखरेल दोश्रो पटक निर्वाचित भएका छन् । शुक्रवार फिनल्याण्डको हेलसिन्कीमा सम्पन्न एनआरएन फिनल्याण्डको तेश्रो अधिबेशनले डा. अरुणलाई अध्यक्षमा निर्वाचित गरेको हो...
भारतमा सक्रिय नेपाली व्यवसायीहरुको छाता संगठन एभरेष्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले नयाँ नेत्तृत्व चयन गरेको छ । अध्यक्षमा चिरञ्जीवि मरासिनी र महासचिवमा युवराज बरालले नै थप तीन वर्षका लागि निरन्तरता पाएका छन्...
वैदेशिक रोजगारीका क्रममा ५ महिनाअघि मलेसिया आएका एक नेपाली युवाको मृत्यु भएको छ । अर्गली ५ पाल्पा घर भएका ३२ बर्षका श्रीधर थापाको गएराति मृत्यु भएको हो । उनी सुतेको स्थानमा मृत फेला परेका थिए ।...
लक्ष्मी ग्रुप पोखराका प्रबन्ध निर्देशक आजाद श्रेष्ठसँग लस एन्जलसमा अन्तर्क्रिया गरेको छ । अन्तर्क्रियामा नेपालमा भएका व्यावसायिक कठीनाइ, श्रम कानुन, ट्रेड युनियनलगायतका विषयमा छलफल भएको छ...
म सेन्ट जेभियर्सको विद्यार्थी । मुस्ताङको पुरानो घर हुँदै पोखरा र काठमाडौंसम्म आइपुगेको मेरो घर-परिवारमा छोराले 'पढोस्, गरिखाओस्' भन्ने चिन्ता मात्रै रहेको हुन्थ्यो । स्कुले जीवन होस्टलमै बित्यो । साथीभाइ, हाहु । सपना बदलिरहने समय...
चीन सरकारका स्टेट काउन्सिलर याङ जेइचीले शनिबारदेखि गर्ने भनिएको दुई दिने नेपाल भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयद्वारा वैशाख २७ मा आयोजित नियमित पत्रकार सम्मेलनमा जेठ ४ देखि उनको भ्रमण हुने जनाइएको थियो...
कान्तिपुर पब्लिकेशन्स प्रालिबाट प्रकाशित हुँदै आएको कान्तिपुरको साप्ताहिक कतार संस्करण बिहीबार प्रकाशित भएको छैन । कतारमा रहेका नेपालीहरुलाई लक्षित गरेर प्रकाशन गर्दै आएको साप्ताहिक संस्करण केही प्राविधिक...
नेपाल सरकारले युद्ध अपराध अभियोग लागेका नेपाली सेनाका वहालवाला कर्णेल (महासेनानी) कुमार लामाको कानुनी खर्च नबेहोर्ने संकेत दिएको छ ।...
ओमनमा आत्महत्या गरेका पाल्पाका शिवबहादुर दमाईको शव अलपत्र परेको छ । शव पठाउन आफूसँग रकम नभएको भन्दै कम्पनीले ओमनमै गाड्न खोजेको थियो । 'मालिकले घटनालगत्तै शव गाड्न खोजेका थिए,' साउदीस्थित नेपाली दूतावासका ओमन प्रतिनिधि दीपक श्रेष्ठले भने...
आरामदायक ओछ्यानमा सुतेबापत बेलायतकी एक भाग्यमानी युवतीले मासिक लाखौं रुपैयाँ कमाउँछिन् । बर्घिंग्म सिटी युनिभर्सिटीका छात्रा रोसिन मेडिगन 'लक्जरी बेड टेस्टर' को जागिर खान्छिन्...
साउदी अरब सरकारले उस्को कानून अनुसार गैह्र कानुनी रुपमा बसेका सबै आप्रवासी कामदारलाई स्वदेश फिर्तिको लागि आममाफी (एम्नेष्टी) खुला गरेको छ ।...
धार्मिक अनादरको अभियोगमा कतारमा पक्राउ परेका नेपाली शिक्षक दोर्जे गुरुङ रिहाइ भएको केही घन्टामै सोमबार दिउँसो स्वदेश फर्केका छन्...
गैर आवासीय नेपाली संघ (एनआरएन) चीन, हङकङ र मकाउको अध्यक्षमा क्रमशः सुन्दर थापा, दुर्गा गुरुङ र सुर्दशन थापा मगर चुनिएका छन् । एकदिन फरक पारी आयोजित राष्ट्रिय समन्वय परिषद्को अधिवेशनमा तीनै मुलुकका अध्यक्ष दोस्रो कार्यकालका लागि चुनिएका हुन्...
वैदेशिक रोजगारका लागि कतार आएका ६१ नेपालीले गत चार महिनामा ज्यान गुमाएका छन् । कतारस्थित नेपाली दूतावासका अनुसार जनवरीदेखि अप्रिलसम्म उनीहरूको मृत्यु भएको हो ।...
नेपाली जनसम्पर्क समितिको आयोजनामा म्युनिखमा सांगीतिक साँझ आयोजना गरिएको छ । नयाँ बर्ष २०७० को स्वागतार्थ गरिएको कार्यक्रममा गायक रामकृष्ण ढकाल र गायिका मल्लिका कार्कीले गीत गाए ।...