म सेन्ट जेभियर्सको विद्यार्थी । मुस्ताङको पुरानो घर हुँदै पोखरा र काठमाडौंसम्म आइपुगेको मेरो घर-परिवारमा छोराले 'पढोस्, गरिखाओस्' भन्ने चिन्ता मात्रै रहेको हुन्थ्यो ।...
कुरा गर्दा उनी बारम्बार मुसुक्क मुस्कुराउँथे । भन्दै थिए, 'हामीलाई नपुगेको के छ र !' हजार शब्दले अथ्र्याउन नसक्ने उनको पछिल्लो शब्द सुनेर म छक्क परें ।...
जाडो सकिएलगत्तै वषर्ायामसम्म मनाङ जाने उपयुक्त समय हुँदो रैछ । नेपालकै कम जनसंख्या बसोबास गर्ने यो जिल्लामा ९ हजारबाट घटेर अहिले चानचुन ६ हजार मानिस बस्छन्...
तीन शब्दमा तपाई कस्तो मान्छे ?
मेहनती, असल र सहयोगी ।...
'नागरिक समाज मर्या हो ?' अभिवादनको लेठो नै नगरी उसले सोध्यो । 'खान्दानी नागरिक समाज जीवित छ,' मैले सोझो उत्तर दिएँ । 'र, आपmनो खान्दानी स्वार्थका लागि त्यो सततः क्रियाशील छ ।'...
'ऋग्वैदिक नारी चरित्र’ नेपाली साहित्यका ओजस्वी दार्शनिक स्रष्टा, मदनमणि दीक्षितको नब्बेऔं वर्षगाँठमा लोकार्पित संगालो बन्यो...